नेपाली जापानी शब्दकोश

Learn Japanese in Nepali.

धेरै बर्षको मिहिनेत पछि हामीले तपाईहरुको लागि जापानी सिकौ (Learn Japanese in Nepali - Nepali Jisho)  एप तयार पारेका छौँ । यस एपमा तपाईहरुले ९ वटा क्याटोगोरी पाउन सक्नुहुन्छ ।
1. Dictionary - यसमा तपाईहरुले नबुझेको जापानी शब्दको अर्थ खोज्न सक्नुहुन्छ ।
2.Blog - यसमा तपाईहरुले जापानको बिभिन्न जानकारीहरु नेपालीमा पढ्न सक्नुहुन्छ ।
3.News - यसमा तपाईहरुले जापान र नेपालको मुख्य समाचारहरु पढ्न सक्नुहुन्छ ।
4.Phrase - यसमा तपाईहरुले जापानी वाक्याँशहरु पढ्न सक्नुहुन्छ ।
5.Grammar - यसमा तपाईहरुले सामान्य जापानी व्याकरण सहित N5,N4,N3,N2,N1 मा प्रयोग हुने केही व्याकरणहरु पढ्न सक्नुहुन्छ ।
6.Kanji - यसमा तपाईहरुले सामान्य जापानी खान्जी सहित N5,N4,N3,N2,N1 मा प्रयोग हुने केही खान्जीहरु पढ्न सक्नुहुन्छ ।
7.Vocabulary - यसमा तपाईहरुले सामान्य जापानी शब्दहरु सहित N5,N4,N3,N2,N1 मा प्रयोग हुने केही शब्दहरु पढ्न सक्नुहुन्छ ।
8.Minna no Nihongo - यसमा तपाईहरुले पाठ १ देखि पाठ ५० सम्मको शब्दहरु र व्याकरण पढ्न सक्नुहुन्छ ।
9. Videos - यसमा तपाईहरुले भिडियो मार्फत जापानी भाषा पढ्न सक्नुहुन्छ ।

आजको शब्द
विभाग,खण्ड ()