लेख
6 years ago
केयर गिभर सम्बन्धित जापानी शब्दहरु । पाठ १
  • 介護士 かいごし( खाइगोसी) - हेरचाहकर्ता( केयरगिभर )
  • 介護する  かいごする ( खाइगोसुरु ) - सेवा गर्नु, हेरबिचार गर्नु
  • ヘルプ(हेरुपु) - मदत, सहयोग
  • 手伝う てつだう(तेचुदाउ) - मदत, सहयोग
  • 治る なおる( नाओरु) - सन्चो हुनु
  • 世話 せわ(सेवा) - सेवा,हेरचाह

JLPT N5,N4,N3,N2,N1मा प्रयोग हुने शब्दहरु र व्याकरणहरु पढ्नको लागि JLPT in Nepali एप डाउन्लोड गर्नुहोस् ।

  • 監視 かんし(खान्सी) - हेरबिचार गर्नु
  • モニタリング(मोनितारिन्गु) - हेरबिचारगर्नु
  • 障害者 (स्योउगाइस्या) - शारीरिक वा मानशिक असक्तता
  • 病院 びょういん(ब्योउइन) - अस्पताल
  • くすり(कुसुरी) ) - औषधी
  • 薬手帳 くすりてちょう(कुसुरीतेच्योउ) - औषधीको लागि प्रयोग गरिने नोटबुक
  • 痛い いたい( इताइ) - दुखाई
  • 食前 しょくぜん (स्योकुजेन) - खाना अघि
  • 食後 しょくご(स्योकुगो) - खाना पछि
  • 休憩室 きゅうけいしつ(क्युउकेइसिचु) - आरामगर्नेकोठा
  • 休憩 きゅうけい(क्युउकेइ) - काम/पढाईको बेलामा बिश्रामको लागि दिइने समय
  • 介護技術  かいごぎじゅつ (खाइगोगिज्युचु) - हेरचाह टेक्नोलोजी
  • 介護拒否  かいごきょひ (खाइगो क्योही) - नर्सिंग हेरचाह अस्वीकार गर्नु
  • 介護支援 かいごしえん( खाइगो सिएन )  - हेरचाहको सहायता
  • 介護施設  かいごしせつ ( खाइगो सिसेचु)-  हेरचाहको सुबिधा
  • デイケア( देकेआ) - दिउसो गरिने हेरचाह
  • デイケアセンター( देकेआसेन्ता)  - दिउसो हेरचाह गर्ने सेन्टर
  • デイサービス( देसाबिसु) - दिउसोको सेवा
  • 特別養護老人施設(特養)とくべつようごろうじんしせつ(とくよう)(तोकुबेचुयोउगोरोउजीनसिसेचु(तोकुयोउ))- वृद्धाका  लागि विशेष नर्सिंग होम
  • 老人ホーム ろうじんほーむ ( रोउजीनहोमु )- वृद्धाका  लागि नर्सिंग होम
  • 介護者 かいごしゃ (खाइगोस्या) - सेवा गर्ने  मान्छे ,  हेरबिचार गर्ने मान्छे
  • 介護者教室 かいごしゃきょうしつ ( खाइगोस्या क्योउसिचु) - हेरबिचार गर्ने मान्छेको  कक्षाकोठा
  • 介護食  かいごしょく( खाइगोस्योकु) - बिरामीको खाना
  • 介護スタッフ  かいごすたっふ(खाइगो सुताफ्फु) - हेरचाह गर्ने कर्मचारी
  • ケアマネージャー  (केआ मानेज्या)- हेरचाह प्रबन्धक
  • 要介護者  ようかいごしゃ (योउ खाइगोस्या)- व्यक्ति जसलाई नर्सिंग हेरचाहको आवश्यक छ
  • 介護制度  かいごせいど  (खाइगो सेइदो) - हेरचाह प्रणाली
  • 介護福祉士   かいごふくしし (खाइगोफुकुसिसि )  - हेरचाह  गर्ने कामदार
  • 介護福祉士免許  かいごふくししめんきょ(खाइगो फुकुसिसि मेन्क्यो) - हेरचाह  गर्ने कामदारको लाइसेन्स
  • 介護負担  かいごふたん (खाइगो फुतान)  - नर्सिंग हेरचाह खर्च
  • 介護保険  かいごほけん (खाइगो होकेन)  -नर्सिंग बीमा
  • 介護保険法  かいごほけんほう (खाइगो होकेनहोउ) - नर्सिंग हेरचाह बीमा कानून
  • 介護用品  かいごようひん(खाइगो योउहिन) - नर्सिंग केयर सामानहरू
  • 看護  かんご (खान्गो) - नर्स वा परीचालिकाको पेशा, सेवा गर्नु, बगैचाको काम
  • 在宅介護  ざいたくかいご (जाइताकु खाइगो)  - घर हेरचाह
  • 在宅介護支援センター  ざいたくかいごしえんせんたー (जाइताकुखाइगो सिएनसेन्ता) - घर हेरचाहको लागि सपोर्ट सेन्टर
  • 在宅ケア  ざいたくけあ ( जाइताकु केआ) - घर हेरचाह

 

फोटोलाई भिडियोमा परिवर्तन गर्न यो एप डाउन्लोड गर्नुहोस् ।

Click in the picture

 

आजको शब्द
विभाग,खण्ड ()